बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

समाज परिवर्तनका लागि बुद्धको सन्देश आवश्यक : भिक्षु ज्ञानपूर्णिक

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०७४



  • काठमाडौँ  । भिक्षु ज्ञानपूर्णिक महास्थवीरले २५ सय वर्षअघि भगवान बुद्धले दिनुभएको सन्देश आजको परिवर्तित समयमा पनि सान्दर्भिक रहेको बताएका छन् ।

    उदाय समाजले भिक्षु तथा अनागारिकाका लागि आयोजना गरिएको सङ्घदान कार्यक्रममा उहाँले अन्धविश्वासमा पिल्सिएको नेपाली समाज परिवर्तन गर्न बुद्धको सन्देश गाउँगाउँमा पु¥याउनुपर्ने विचार व्यक्त गरे ।

    कार्यक्रममा समाजका अध्यक्ष रुपज्योति कङ्साकारले बुद्धधर्ममा दानप्रदानको निकै महत्व रहेको र दानबाट पुन्यप्राप्त हुने बताउनुभयो ।

    उहाँले समाजमा बौद्धजागरण ल्याउने तथा युवामा मैत्री भावको विकास गर्ने उद्देश्यले सङ्घदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

    पञ्चशीलको प्रार्थनाबाट सुरु भएको कार्यक्रममा परित्राण पाठ, भिक्षुहरुबाट धर्मदेशना गरिनुका साथै जलपान दान गरिएको थियो ।

    उदाय समाजले कार्यक्रममा २५० भिक्षु तथा अरु २५० अनागारिकालाई भोजन दान तथा चिवरवस्त्र दान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij