समाज

       

केवल टिभी सेवा प्रदायकहरुको एक स्वर – ‘क्लिन फिड अव्यवहारिक छ, लागु भए व्यवसाय बन्द गर्छौं’

काठमाडौं, १० असार । सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् । नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक...

पुरा पढ्नुहोस
       

सर्पदंशका बिरामीको सङ्ख्या वृद्धि

गौशाला । गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार फाटफुट आउने गरेकोमा हाल दैनिक आठदेखि १० जनासम्म सर्पले टोकेका बिरामी उपचारका...

पुरा पढ्नुहोस
       

रौतहटमा प्रहरीको गाडी दुर्घटना, ६ प्रहरीसहित १० जना घाइते

रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१ झ ५३८९ नम्बरकाे भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
       

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

केदार मगर,खोटाङ । अलैँचीको भाउ ओरालो लागिरहेका बेला बोट नै सुक्न थालेपछि जिल्लाका अलैँची किसान निराश बनेका छन् । पात पहेँलो हुने, सुक्ने, कालो छिर्का लाग्ने, फुर्के हुने, गुभा कुहिनेजस्ता रोगले बोट नै सुक्न थालेपछि...

पुरा पढ्नुहोस
       

दुर्घटनामा अधिकारीको निधन

चितवन । नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको...

पुरा पढ्नुहोस
       

प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

भरतपुर । फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी गर्ने...

पुरा पढ्नुहोस
       

आजको मौसम : कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौं । आज (मंगलबार) देशको मध्य र पश्चिमी क्षेत्रहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी तथा मध्य भू–भागका केही स्थानहरुमा सामान्य बदली भइ वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका अनुसार रातिको...

पुरा पढ्नुहोस
       

‘फलफूल र तरकारीको विषादी जाँच्न ५ जिल्लामा विषादी परीक्षण केन्द्र’

काठमाडौँ । फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी...

पुरा पढ्नुहोस
       

विप्लव कार्यकर्ताद्वारा रामेछाप सदरमुकाममा विष्फोट

मन्थली। रामेछापको सदरमुकाम मन्थली नजिकै ग्यास सिलिण्डर पड्किएको छ । नेत्रविक्रम चन्द समूहले आह्वान गरेको पूर्व सन्ध्यामा कार्यकर्ताले राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो । जिल्ला...

पुरा पढ्नुहोस
       

क्याम्पस हाताभित्र बम विष्फोट

पाल्पा । पाल्पाको रामपुरस्थित सहिद क्याम्पसको कम्पाउण्ड भित्र सोमबार राति अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । राति साढे १० बजे भएकाे विस्फोटबाट क्याम्पसको भर्खरै निर्माण गरिएकाे पर्खालमा क्षति पुगेको छ। सिलिण्डर विस्फोट कस्ले...

पुरा पढ्नुहोस