अन्तराष्ट्रिय

       

अवैध रुपमा मलेसियामा रहेका नेपाली यसरी फर्किन सक्छन् स्वदेश, कति लाग्छ रुपैयाँ?

काठमाडौं। मलेसिया सरकारले अवैधरुपमा मलेसियामा रहेका विदेशी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि त्यहाँ रहेका अवैध नेपाली कामदारले पनि मौकाको फाइदा लिन सक्ने भएका छन् । मलेसिया सरकारले ल्याएको सो कार्यक्रमअनुसार स्वदेश फिर्ता...

पुरा पढ्नुहोस
       

दिल्लीकी पूर्वमुख्यमन्त्री दीक्षितको निधन

नयाँ दिल्ली (एजेन्सी) । भारतको दिल्ली राज्यकी पूर्वमुख्यमन्त्री काँग्रेस आई नेतृ शीला दीक्षितको शनिबार निधन भएको छ । ८१ वर्षीया दीक्षितको दिल्लीस्थित पोर्टिस एस्कार्ट्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी...

पुरा पढ्नुहोस
       

तीनवटा टाउको भएको शिशु जन्मियो !

एजेन्सी । भारतमा चिकित्सकहरुलाई नै आश्चर्यमा पार्ने एक शिशुको जन्म भएको छ । भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको शिशुको जन्म भएको छ । यो अनौठो जन्म जुलाई ११ मा उत्तर...

पुरा पढ्नुहोस
       

समुद्रमा खस्यो बोइङको विमान

एजेन्सी। बोइङको एक हवाइजहाज ल्याण्ड गर्नुभन्दा ठिक पहिले समुद्रमा डुब्यो । जतिबेला विमान समुद्रमा डुब्यो त्यतिबेला विमान र रनवेको दूरी १५०० फिट मात्र बाँकी थियो । सेप्टेम्बर २०१८ मा भएको यो दुर्घटनाको जाँच रिपोर्ट...

पुरा पढ्नुहोस
       

अमेरिकी सेनाले साउदीमा बेस क्याम्प बनाउँदै, खाडीमा बढ्यो तनाव

तेहरान (एजेन्सी) । रुस र फ्रान्सबीच ईरानसँग भएको २०१५ को बहुपक्षीय आणविक सम्झौता जोगाउन प्रयास गर्ने सहमति भएको केही दिनभित्रै ईरानी सेनाले बेलायती तेल ट्यांकर कब्जामा लिएपछि खाडीमा तनाव बढेको छ । ईरानी रेभुलेश्नरी...

पुरा पढ्नुहोस
       

बलिउडका चर्चित बाल कलाकारको सडक दुर्घटनामा मृत्यु

नयाँ दिल्ली। भारतको राजधानी नजिकै धरसिवा गाउँमा भएको सडक दुर्घटनामा बलिउड र टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको मृत्यु भएको छ । उनी १४ वर्षका थिए । भारतीय मिडियाका अनुसार शिवलेख आफ्नो...

पुरा पढ्नुहोस
       

ग्यास विस्फोटमा परी चीनमा १० जनाको मृत्यु, १९ घाइते

झेन्झाउ। चीनको एउटा ग्यास उद्योगमा शुक्रवार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । घटनामा परी अरू १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्...

पुरा पढ्नुहोस
       

इरानले गर्यो ब्रिटिस ट्याङ्कर कब्जा

एजेन्सी । इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको जनाएको छ । इरानी रिभोलुस्नर गार्ड (आइआरजिसी) र अमेरिकी अधिकारीकअनुसार ब्रिटिस पानी जहाजले अन्तर्राष्ट्रिय नियम उलङ्घन गरेको जनाइएको छ । अमेरिकी समाचार संस्था सीएनएनमा...

पुरा पढ्नुहोस
       

१२ वर्षपछि ठूलो पर्दामा फर्कदैं शिल्पा

अभिनेत्री शिल्पा शेट्टी बलिउड छिरेको २५ वर्ष बितिसकेको छ। बितेका १२ वर्षमा उनले ठूलो पर्दाको सिनेमामा काम गरेकी छैनन्। यसबिचको समयमा उनको सक्रियता टिभीमा रह्‍यो। उनले टेलिभिजनका रियालिटी शोजको निर्णायक रूपमा आफूलाई व्यस्त राखिन्। अब भने...

पुरा पढ्नुहोस
       

जन्मदिनमा प्रियंकाको यो कस्तो हुलिया ?

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडाले १८ जुलाइमा आफ्नो जन्मदिन भव्य रुपमा मनाइन् । पार्टीमा प्रियंकाको सिउँदोमा सिन्दूर देखियो । सामाजिक संजालमा उनको जन्मदिनका तस्वीर भाइरल भइरहेका छन् । क्रिस्चियन निकसँग विवाह गरेकी प्रियंकाले जन्मदिनमा...

पुरा पढ्नुहोस