शान्ति सुरक्षा

       

हत्याका अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाको अभियोग लागी फरार एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मग्मा घर भई मुसीकोट नगरपालिका–४ चाँपामा कोठा लिएर बस्दै आएका २४ वर्षीय वृषबहादुर बस्याललाई प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
       

नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ

रुकुमपश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् । त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज...

पुरा पढ्नुहोस
       

लागुऔषधसहित तीन युवक पक्राउ

गौशाला । महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का...

पुरा पढ्नुहोस
       

विप्लवको समर्थन गरेको भन्दै पक्राउ गरिएपछि रेखा थापा आक्रोशित !

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका नेता तथा सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई प्रहरीले बिना कारण प्रकाउ गरेकोमा नायिका रेखा थापाले बिरोध जनाएकि छन् । प्रहरीले सोमबार साँझ बालुवाटारबाट कार्कीलाई अपमान पूर्वक पक्राउ गरेकोमा नायिका...

पुरा पढ्नुहोस
       

विप्लवका नेता पक्राउ परेपछि रेखा थापा सरकारप्रति आक्रामक

काठमाडौं । अभिनेत्री रेखा थापा सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएकी छिन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि उनी राज्यप्रति आक्रोशित भएकी हुन् । उनले सामाजिक सञ्जाल...

पुरा पढ्नुहोस
       

विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ

कास्की । नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी...

पुरा पढ्नुहोस
       

विप्लव समूहका केन्द्रीय सदस्य मोटिभेशनल ट्रेनर कार्की पक्राउ

काठमाडौं । प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य मोटिभेशनल ट्रेनर तथा फिल्म निर्माता नरबहादुर कार्कीलाई सोमबार प्रहरीले काठमाडौंको बालुवाटार क्षेत्रबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ कार्कीलाई बालुवाटारबाट पक्राउ...

पुरा पढ्नुहोस
       

विप्लव समूहका नेता नरबहादुर कार्की बालुवाटारबाट पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा नेता नरबहादुर कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले कार्की पक्राउ परेको पुष्टि गरे । नो ट्याक्स नो एनसेल अभियान...

पुरा पढ्नुहोस
       

अन्तर्राष्ट्रिय प्रशिक्षक विप्लव नेकपाका नेता कार्की पक्राउ

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चर्चित बौद्धिक नेता नरबहादुर कार्कीलाई प्रहरीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको छ। ‘नो ट्याक्स नो एनसेल’ आन्दोलनका अभियन्ता समेत रहेका अन्तर्राष्ट्रिय जीवन...

पुरा पढ्नुहोस
       

८५ किलो सुनसहित १ सय ७ जना पक्राउ

काठमाडौं । सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ गर्न र कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय भएको छ। कुनै व्यक्तिहरु सुनको अवैध कारोवारमै संलग्न छन् भने कुनै–कुनै व्यक्तिहरु प्रचलित कानुनबारे अनजान भएका कारण कानूनत तोकिएको...

पुरा पढ्नुहोस