जिल्ला डोल्पा स्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जिल्ला जाजरकोट, बारेकोट गाउँपालिका–१ घर भएका वर्ष २५ का यज्ञ वि.क. (१२ वर्ष कैद सजाय तोकिएकोमा १० वर्ष ८ महिना कैद भुक्तान गर्न बाँकी) र जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका वर्ष २८ का धनबहादुर भन्ने हरिबहादुर...
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij