खेलकुद

       

ज्ञानेन्द्र मल्लले ११७ रन बनाउँदा पनि हार्यो पारस खड्काको प्रदेश ३

काठमाडौं। प्रधानमन्त्री कपको दोस्रो खेलमा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आबद्ध प्रदेश ३ सशस्त्र प्रहरीसँग पराजित भएको छ । ज्ञानेन्द्र मल्लले शानदार ब्याटिङ गर्दै ११७ रन बनाए पनि अन्य ब्याट्सम्यानले...

पुरा पढ्नुहोस
       

‘धेरै कोचहरुलाई मेस्सीलाई कसरी रोक्ने भन्ने थाहै छैन’

काठमाडौं। भ्यालेन्सियाका कोच मार्सेलिनोले शनिबारको कोपा डेल रे फाइनलमा बार्सिलोना ‘फेभरेट’ टिमको रुपमा आउने तर आफूलाई आफ्नो टिमले बार्सिलोनालाई स्तब्ध बनाउन सक्नेमा विश्वास रहेको बताएका छन् । आजको फाइनलमा ट्रफी उचाल्नको लागि भ्यालेन्सियाका खेलाडीले...

पुरा पढ्नुहोस
       

रियल मड्रिडलाई झट्का, चेल्सीले हजार्डका लागि सोचेभन्दा धेरै ठूलो रकम माग्यो

काठमाडौं। यसपटकको समर ट्रान्सफरमा चेल्सीका स्टार इडेन हजार्डलाई आफ्नो क्लवमा ल्याउने प्रयास गरिरहेको स्पेनिस क्लव रियल मड्रिडलाई झट्का लागेको छ । चेल्सीले हजार्डका लागि रियलले अपेक्षा गरेको भन्दा निकै ठूलो रकम माग गरेको छ...

पुरा पढ्नुहोस
       

यी हुन् ब्रेट लीको रोजाईमा रहेका ३ उत्कृष्ट बलर

एजेन्सी । अस्ट्रेलियाका पूर्व स्टार बलर ब्रेट लीले भारतका फास्ट बलर जसप्रीत बुमराहलाई विश्वका उत्कृष्ट ३ बलर मध्येको एक बलर बताएका छन्। ३० मे बाट सुरू हुन लागेको विश्वकप क्रिकेटमा खेल्ने बलरहरूको चर्चा गर्ने क्रममा...

पुरा पढ्नुहोस
       

विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट

एजेन्सी । विश्वकप क्रिकेट शुरु हुन अब मात्र ५ दिन बाँकी छ। आगामी ३० मेबाट इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने विश्वकपको खेल्न सबै टिमहरु इंग्ल्याण्ड पुगिसकेका छन् भने अभ्यास खेलहरु पनि शुक्रबारबाट शुरु...

पुरा पढ्नुहोस
       

कप्तान रामोसले पनि रियल मड्रिड छाड्दै

काठमाडौँ । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाड्न सक्ने सम्भावना रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । यस सिजनमा रियलको खराब प्रदर्शन पछि टिम पुनर्निर्माणमा लागेको रियल छोड्ने सुचिमा रामोसको नाम अगाडी आएको...

पुरा पढ्नुहोस
       

गल्फर शुक्रबहादुर राई ‘धरान वर्ष खेलाडी’ घोषित

धरान । धरान उपमहानगरपालिकाले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ । प्रतिभाशाली २१ वर्षीय युवा गल्फर शुक्रबहादुर राईलाई धरान वर्ष खेलाडी २०७५ को रुपमासमेत उपमहानगरपालिकाले पुरस्कृत गरेको छ । युवा गल्फर शुक्रले नगद...

पुरा पढ्नुहोस
       

मेस्सीले जिते छैटौंपटक गोल्डेन बुट, बनाए यस्तो इतिहास

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्येका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेस्सीले लगातार तेस्रो सिजन हात पारेका हुन् । मेस्सीले गोल्डेन शु अवार्ड लगातार...

पुरा पढ्नुहोस
       

विश्व कप अगाडि पाकिस्तानमाथि अफगानिस्तानको सनसनीपूर्ण जित

काठमाडौं । आगामी मे ३० बाट इंग्ल्याण्ड र वेल्समा क्रिकेटको महाकुम्भ विश्व कप शुरु हुँदैछ । विश्व कपको तयारीका लागि सबै १० टिम इंग्याल्याण्ड पुगिसकेका छन् । इंग्ल्याण्डको वातावरणमा घुलमिल हुन आईसीसीको नियमअनुसार टिमहरुबीच...

पुरा पढ्नुहोस
       

पीएसजीमा नेयमार खुशी छैनन्?

एजेन्सी । ब्राजिली स्टार ड्यानी आल्भेसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड नेयमार क्लबमा खुशी नभएको बताएका छन् । आल्भेस सम्मिलित पीएसजी च्याम्पिन्स लिग फुटबलको नकआउट चरणमा म्यानचेष्टर युनाईटेडसंग पराजित हुदै बाहिरिएको थियो...

पुरा पढ्नुहोस