समाचार

       

सगरमाथा आरोहणमा गएका १० जना आरोहीको मृत्यु

काठमाडौँ, ११ जेठ । सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ । उनीहरुको एक हप्ताको अवधिमा मृत्यु भएको हो । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक...

पुरा पढ्नुहोस
       

विवाहपछि अस्ट्रेलियामा रवी लामिछाने !

सिड्नी । न्युज २४ टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम सिधा कुरा जनतासँगको प्रत्यक्ष कुराकानीका लागि  प्रस्तोता रवी लामिछाने अस्ट्रेलिया पुगेका छन् । उनले सिड्नीमा विशेष कार्यक्रममा सहभागीता जनाउनेछन् । कार्यक्रममा उनले खासगरी अस्ट्रेलियामा रहेका विद्यार्थीको समस्यामाथि...

पुरा पढ्नुहोस
       

भ्यू टावरबाट मनोरम हिमश्रृखला अवलोकन गर्दै

तनहुँको भिमाद नगरपालिका ८ राङरुङमा निर्माण गरिएको भ्यु टावरबाट मनोरम हिमश्रृखला अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः नेबहादुर नेपाली, रासस, तनहुँ ...

पुरा पढ्नुहोस
       

चितवनमा पर्यटक प्रहरी कार्यालयको उद्घाटन

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा चितवन भरतपुर महानगरपालिका २२ पटिहानीस्थित पर्यटक प्रहरी कार्यालयको शनिबार आयोजित एक कार्यक्रमवीच उद्घाटन सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीको प्रयोगको लागि ६ थान...

पुरा पढ्नुहोस
       

काठमाडौंमा हावाहुरीसहित वर्षा,यस्तो छ तीनदिनको देशको मौसमी पूर्वानुमान

काठमाडौं । शनिबार राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा मेघगर्जन हावाहुरी र हल्का वर्षा भएको छ । केही स्थानमा चट्यांग पनि परेको छ । अब मौनसुन शुरु हुने दिन नजिकएपछि पश्चिमा वायुका कारण मौसममा परिवर्तन...

पुरा पढ्नुहोस
       

२४औं पटक सगरमाथा चढे कामीरिता, विमानस्थलमा स्वागत (फोटोफिचर)

काठमाडौं। २४औं पटक सगरमाथामा चुचुरोमा पुगेर कामीरिता शेर्पा काठमाडौं आएका छन्। उनी शनिबार दिउँसो काठमाडौं आएका हुन्। उनलाई स्वागत गर्न परिवार तथा आफन्तजनहरु सहभागि थिए। उनको शेर्पा जातिको परम्पराअनसार पूजा गरी स्वागत गरिएको थियो। उनले मंगलबार...

पुरा पढ्नुहोस
       

लागुऔषध प्रयोगकर्तालाई यसरी खोज्दैछ सरकार

काठमाडौं । मूलुकमा सात वर्षपछि लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे सरकारले अध्ययन गर्न लागेको छ । सरकारले यसअघि विसं २०६९ मा लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरेको थियो । अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रममा नै प्रयोगकर्ताको अवस्था अध्ययन...

पुरा पढ्नुहोस
       

नागरिकमैत्री व्यवहार गरी सेवा प्रवाह गर्न प्रहरी अधिकृतलाई महानिरीक्षक खनालको निर्देशन

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सभ्य, शिष्ट एवम् नागरिक मैत्री व्यवहार गरी सेवा प्रदान गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्। चितवन भरतपुर महानगरपालिका १८ स्थित ईलाका प्रहरी कार्यालय चनौलीको नियमित बजेटबाट नवनिर्मित व्यारेक भवन...

पुरा पढ्नुहोस
       

खण्डहर तातोपानी नाका गुलजार बन्दै

सिन्धुपाल्चोक । विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी असाध्यै खुसी भएका छन् । देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त...

पुरा पढ्नुहोस
       

गोन्द्राङको ढाट तत्काल नहट्ने

चितवन, जेठ ११ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङमा रहेको सडक उपभोग दस्तुर संकलन केन्द्र (ढाट) तत्कालका लागि नहट्ने भएको छ । सडक बोर्डले तत्कालका लागि ढाट नहटाउन रकम संकलनको जिम्मा पाएको ब्रिटानिक मौला कालिका...

पुरा पढ्नुहोस