बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सुतिरहेको अवस्थामा युवकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ५, २०७४



  • महोत्तरी  । महोत्तरी जिल्लाको श्रीपुर–७ का एक युवकको सोमबार सुतिरहेको अवस्थामा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दिउँसो खाजा खाएर आफ्नै ओछ्यानमा सुतिरहेका स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव बेलुकासम्म नउठेपछि परिवारले उठाउन खोज्दा उनको मृत्यु भइसकेको जानकारी पाइएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।

    परिवारले उनको मृत्यु के कति कारणले भएको बारे केही थाहा नभएको बताउँछन् भने प्रहरीले उनको मृत्यु रहस्यमय भन्दै घटनाको अनुसन्धान अगाडि बढाउनुका साथै मृतक यादवको शव परीक्षणका लागि जलेश्वर जिल्ला अस्पताल पठाइएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij