बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

वर्षामा जनकपुरमा बस नचल्ने

  • प्रकाशित मिति : शनिबार, बैशाख ९, २०७४



  • जनकपुरधाम ।  जनकपुर क्षेत्रका तीन सडकखण्ड जीर्ण भएकाले वर्षायाममा सार्वजनिक भाडाका बस सञ्चालन गर्न नसक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

    जनकपुर अञ्चल बस व्यवसायी सङ्घले जीर्ण सडकका कारण हुन सक्ने दुर्घटनालाई दृष्टिगत गर्दै वर्षायाममा जनकपुर –भिट्ठामोर–मटिहानी, जनकपुर–जटही र जनकपुर–तिनकौरिया–सघारा सडकखण्डमा सार्वजनिक बस सेवा बन्द गर्ने जनाएको छ ।

    वर्षायामको जोखिमलाई ध्यानमा राखी उक्त सडकखण्डमा बस सञ्चालन गर्न नसकिने सङ्घद्वारा जारी विज्ञप्तिमा उल्ले छ । सङ्घका अध्यक्ष मनोजकुमार चौधरीले वर्षाले सडक हिलाम्य भई बस सञ्चालनमा समस्या हुने गरेकाले वैकल्पिक मार्ग निर्माणतर्फ ध्यान जानु जरुरी भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij