बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

‘अघोषित’ लोडसेडिङ : कारण यस्तो छ

  • प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४



  • बुटवल । गर्मी बढेसँगै रुपन्देहीमा विद्युतीय समस्याले हैरान बनाएको छ ।

    मागअनुसार आपूर्ति नहुँदा कम भोल्टेज, छिनछिनमा लाइन जाने समस्या बढेको खबर आजको कान्तिपुरमा छ ।

    स्थानीय विद्युत प्राधिकरण ग्रिड महाशाखाका अनुसार जिल्लामा दैनिक झन्डै सय मेगावाट विद्युतको माग छ ।

    प्राधिकरणले भने जम्मा ७० मेगावाट मात्रै वितरण गरेको छ ।

    गण्डक नहर बन्द हुँदा र भारतबाट आपूर्ति भइरहेको विद्युत अनियमित भएकाले समस्या बढेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij