बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

प्रर्दशनीमा सबैको आकर्षण बन्यो ‘विण्ड टर्वाइन’

  • प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४



  • काठमाडौं । काठमाण्डौको भृकुटीमण्डपमा जारी १३ औ अन्तराष्ट्रिय औद्योगिक विज्ञान तथा प्रविधि प्रर्दशनीको मुख्य आकर्षणको केन्द्र बनेको छ हावाबाट विजुली निकाल्ने यन्त्र अर्थात विण्ड टर्वाइन ।

    १७० नम्बरको स्टलमा राखिएको अत्याधुनिक प्रविधिको उक्त यन्त्र मेला अवलोकनकर्ताले निकै चासोमा साथ अवलोकन गर्ने गरेका छन ।

    बैकल्पिक उर्जा प्रबद्धन केन्दले्र जुल्ला, नवलपरासी, मकवानपुर लगायतका ठाउमा हावाबाट विद्युत निकाली केही घरपरिवारमा विद्युत पुर्याई सकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij