बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

धनकुटामा बस पल्टिदा २७ घाइते

  • प्रकाशित मिति : सोमवार, बैशाख ११, २०७४



  • धनकुटा ।  मूलघाट सडक खण्डमा आज बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन् ।

    सङ्खुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को १ ख ४०७२ नंको पशुपति यातायात मूलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जङ्गलभित्रको पाँच गोलाइमा दुर्घटना भएको जनाइएको छ ।

    ब्रेकफेल भई अनियन्त्रित बस भित्तामा ठोकिएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

    घाइते सबैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घाइतेमध्ये १० जनाको स्थिति गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij