बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अन्तत: बन्ने भो बाहिरी चक्रपथ, कति बर्षमा सकिएला ?

  • प्रकाशित मिति : शनिबार, बैशाख १६, २०७४



  • काठमाडौं । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

    १३ बर्षअघिदेखि यस्को र्चा हुँदै आएके थियो । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएको छ ।

    मन्त्रालयले १३ बर्षअघिदेखि अनिर्णण्को अवस्थामा थन्किरहेको बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको हो ।

    ६ अर्बको लागतमा बन्न लागेको बाहिरी चक्रपथ ३ देखि ५ बर्षसम्ममा निर्माण पुरा हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

    शहरी विकासमन्त्री अर्जुननरसिंह कोसीको पहलमा ७१ दशमलव ९३ किलोमिटर चक्रपथ निर्माणको कार्यले मूर्त रुप लिने भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij