आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तर जातिय बिबाहमा अबिभाबकको हस्त्छेप

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४



  • दीपक श्रेष्ठ , काठमाडौं । २१सौ सताब्दी सम्म आइपुग्दा पनि अझसम्म मानिसमा चेतना को कमि किन होला । हरेक बर्ष हरेक महिना अन्तर जातिय बिबाह को गरेक जोडिहरु घर परिवारले नस्विकारेको कारण आत्महत्या गरेको समाचार सुन्दै र पद्ढै आइरहदा पनि किन यस्ता प्रेम बिबाह गरेका जोडिहरु लाई अलग बनाएर आत्महत्या गर्न बाध्य बनाउन पछि परेका छन ?
    देशमा जातिय भेद भाव र छुवाछुत बिरुद्द कानुन भए पनि अहिले सम्म त्यस्ता आत्महत्या गर्न बाध्य बनाउने परिवार माथी कारवाहि भने हुन सकेको छैन ।यस्तो किन हो? मानिस मानिस मा किन यस्तो भेदभाव हो ? मानिसले बनाएको जात लाई लिएर ठूलो जात र सानो जात भन्ने जस्तो सानो सोचका कारण यसरी भबिष्यको सुन्दर सपना देख्ने प्रेमी प्रेमिकाको जोडिले मृत्यु वरण गर्न बाध्य भएका छन ।
    आखिरमा अन्तरजातिय बिबाह गर्नेहरु पनि त यहि धर्तिका यहि समाजमा जन्मिएका तपाईं हामी जस्तै मानिस नै हुन भन्ने कुरा किन बुझ्दैनन ?अनि उनिहरुले अन्तरजातिय बिबाह गर्यो भन्दैमा यो धर्तिमा रहेर आफुहरुले देखेको सुन्दर सपना साकार पार्ने अधिकार कुण्ठित पार्न तर्फ किन यो समाज लागि परेको छ  ? २१औ सताब्दी मा आएर पनि किन यस्तो सानो सोच लिएर बसेका छन मानिस हरु ? कहिले मुक्त्त हुने हो जातिय भेद भाव र छुवाछुत को तुच्छ सोचाइ बाट यो समाज ?कहिले बन्द हुने हो अन्तरजातिय बिबाह गर्ने जोडिले परिवारको हस्ताक्षप को कारण गर्ने आत्मह्त्याको श्रृङखला ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij