आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राप्तीपारी हुलासपुर गाउँमा आगलागी

  • प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४



  • बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया हुलासपुर गाउँमा आज दिउँसो भीषण आगलागी भएको छ ।

    इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिलेसम्म ३० वटा घर जलेर नष्ट भएको छ ।

    स्थानीयवासी र प्रहरीको सयुंक्त पहलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको जनाइएको छ । आगलागीको कारण र क्षति विवरण आउन बाँकी रहेको छ । गर्मी मौसम सुरु हुने वित्तिकै आगलागीका घटनामा वृद्धि भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij