प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४
बर्षात ओली, नेपालगंज । नेपालगंज उपमहानगरपालिका १५ मा खरले छाएको १ तले घरमा अचानक आगलागी भयको छ ।
बुधबार बिहान ८:२० वजे नेपालगंज १५ टंकपसेरी वस्ने वर्ष ५० को रामधिरज वढईको खरले छाएको १ तले घरमा , कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो ।
आगलागीवाट अन्दाजी ५० हजार बराबरको क्षति भएको र आगो ८.४५ मा नियन्त्रणमा आएको जि. प्र .का बाँकेका प्र. नि बिरबहादुर थापाले जलजला सँग बातानु भयो । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij