बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मोटर साईकल एक आपसमा ठोकीदा २ जना घाईते-वाँके

  • प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४



  • बर्षात ओली, बाके ।मोटर साईकल एक आपसमा ठोकीदा २ जना घाईते भएका छन ।

    ९:३० वजेको समयमा वाँके  नगरपालीका ११ धिताल पेट्रोलपम्प नजिक कोहलपुरबाट नेपालगंज तर्फ जाँदै गरेको रा. ३ .प. २९२५ नं.को मोटर साईकल  र विपरित दिशावाट आउदै गरेको भे .३. प ५२९९ नं. को मोटर साईकल एक आपसमा ठोकीदा रा  ३प २९२५ नं. को मोटर साईकल दाङ बस्ने  वर्ष ४१ को गिरि राज वली र पछाडि सवार ,  वर्ष ३७ की ईन्द्रा के.सी. घाईते भयको छन ।

    घाईते दुवैको उपचार नरसिंहहोम नेपालगंजमा भईरहेको जि .प्र .का बाँकेका प्र .नि बिर बहादुर थापाले जलजला सँग बताउनु भयो  ।

     

     

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij