बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पिकनिकमा पूर्वयुवराज पारस शाहको हँसिलो मुद्रा साथमा योगी प्रबंजन

  • प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४



  • काठमाडौं, २१ वैशाख । छोरा हृदयेन्द्रको व्रतबन्ध पार्टीमा चैत २४ गते होटल सोल्टी श्रीमती हिमानी शाहसँग सँगै देखिएका पूर्वयुवराज पारस शाह केही समय सार्वजनिक समारोह या कार्यक्रममा देखिएनन् । तर, बुधबार एक्कासि पूर्वयुवराज पारस ललितपुरको रमणीयस्थल लाँकुरीभञ्ज्याङमा चर्चित गायक तथा संगीतकारहरूसँग देखापरे ।


    राष्ट्रिय सरोकार मञ्चले नयाँ वर्ष २०७४ को अवसरमा आयोजना गरेको पिकनिकमा गायक तथा संगीतकार सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, जेम्स प्रधानसँग पूर्वयुवराज पारसले दिउँसो केही समय रमाइलो गरे । सो पिकनिकमा राजवादी समूहका युवा, वरिष्ठ लेखक, विभिन्न सैनिक अधिकृतहरूको उपस्थिति थियो । उनीहरूसँग पारसले देशको अवस्था र परिस्थितिबारे कुराकानी गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij