प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४
काठमाडौँ । गृहमन्त्रालयले जानकी नवमी पर्वको अवसरमा आज महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
ती दुई जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, औद्योगिक तथा कलकारखानामा समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij