आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टिपरको ठक्करबाट मृत्यु, सडक अवरुद्ध

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०७४



  • महेन्द्रनगर, धनुषा ।  सपहीमा आज बिहान टिपरले ठक्कर दिँदा सपही निवासी ५५ वर्षीय वैजनाथ साहको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार जनकपुर–ढल्केवर राजमार्गअन्तर्गत सपही सडकखण्डमा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्स्पेक्टर नरेश सिंहले बताए । बिहान ५ बजे ढल्केवरतर्फबाट जनकपुर जाँदै गरेको ना ७ ख २२६३ नंको टिपरले बाटो काट्ने क्रममा साहलाई ठक्कर दिएको थियो ।

    दुर्घटनापछि टिपर र चालकलाई वडा प्रहरी कार्यालय मुजेलियाले नियन्त्रणमा लिएको छ । अहिले दुर्घटनापछि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij