शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कांग्रेस खुला केन्द्रीय सदस्य: २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसले कति मत पाए ?

  • प्रकाशित मिति : आइतवार, पुस ४, २०७८



  • काठमाडौं। नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।

    ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।
    एक हजार मत कटाउने नेताहरु:

    १) डा शशांक कोइराला :- १९७१

    २) एनपी साउद :- १५३८

    ३) बाल कृष्ण खाँण :- १५०७

    ४) रमेश लेखक :- १४५१

    ५) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

    ६) उदय सम्शेर राणा :- १४४५

    ७) रामहरी खतिवडा :- १३९५

    ८) अर्जुननरसिंह केसी :- १३८३

    ९) गोपाल मान श्रेष्ठ :- १३२३

    १०) जिप छिरिङ लामा :- १३१२

    ११) जितजंग बस्नेत :- १२८३

    १२) नैन सिंह महर :- १२८२

    १३) डा रामशरण महत :- १२८१

    १४) सुनिल बहादुर थापा :- १२४६

    १५) बल बहादुर केसी :- १२३३

    १६) दिलेन्द्र प्रसाद बडु :- १२३१

    १७) मोहन बहादुर बस्नेत :- १२०२

    १८) दिपक गिरि :- ११७४

    १९) सुरेन्द्र राज पाण्डे :- ११५१

    २०) कुन्दन राज काफ्ले :- ११४३

    २१) सन्जय कुमार गौतम :- १००१

    ९ सय कटाउने:

    २२) प्राडा गोविन्दराज पोखरेल :- ९६२

    २३) राजीव ढुंगाना :- ९३५

    २४) डा. गोपाल दहित :- ९३१

    २५) कृष्णकिशोर घिमिरे :- ९२९

    २६) दिनेश कोइराला :- ९२५

    २७) बिरेन्द्र कुमार कनौडिया :- ९१९

    २८) इ मोहन आचार्य :- ९१३

    २९) अजयबाबु सिवाकोटी :- ९०९

    ३०) मदन बहादुर अमात्य :- ९०८

    आठ सय कटाउने:

    ३१) उमेश जंग रायमाझी :- ८९१

    ३२) गणेश लामा :- ८८८

    ३३) मंगल प्रसाद थारु :- ८७१

    ३४) मनोज मणि अचार्य :- ८५४

    ३५) केदार कार्की :- ८१९

    ३६) यज्ञ बहादुर थापा :- ८०७

    थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन् । यद्यपि यो २३९३ मत गणनाको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij