प्रकाशित मिति : सोमवार, पुस ११, २०७९
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जनाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको छ ।
पौडेल उपप्रधानमन्त्री तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जाने तयारी भएको छ ।
सरकारमा जानेमा विष्णु पौडेल, दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij