प्रकाशित मिति : आइतवार, असार ८, २०८२
नेपाल औषधी आयातकर्ता संघको अध्यक्ष पदमा दाङका पवन आचार्य निर्वाचित भएका छन् ।
नेपाल औषधी आयातकर्ता संघको अध्यक्ष पदमा पवन आचार्य निर्वाचित भएका छन् ।
शनिबार राजधानीमा सम्पन्न संघको आठौँ बार्षिक साधारण सभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
उनी यसअघि महासचिव पदमा कार्यरत थिए ।
यस्तै अधिवेशनले संघको उपाध्यक्षमा पृथ्वी राज वैद्य र सुमन कयाल, महासचिवमा मधु पाैडेल, सचिव पदमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाललाई निर्वाचित गरेको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा मुकुन्दराज भण्डारी, सुशीलकुमार श्रेष्ठ , महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शिताेष शाह, आनन्द राजभण्डारी, सुरज टिवटिवाल, राजकिशाेर, आनन्द चाशैधरी, चन्द्शेखर रूगाटा र डा अबुल हुसेन अन्सारी रहेका छन् ।
नयाँ कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij