प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०८३
बिनिता शर्मा,काठमाडौ ।नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ बिमोचन गरिएको छ।


कार्तिक १३ गते आयोजीत कार्यक्रममा सेना प्राड बिबाक स्थापनाको ६४ औँ बार्षीकोत्सबको अबसरमा जंगी अड्डामा आयोजीत एक बिशेष कार्याक्रममा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले प्राड बिबाक जर्नल २०८३ को बिमोचन गर्नु भएको छ।उक्त कार्यक्रममा सैनिक न्याय प्रणालीको बिकासमा योगदान दिनुहुने बिशेष सैनिक अदालतका पुर्ब न्यायाधीश एबं सदस्यहरु पुर्ब सैनिक प्राड रथीबृन्द / अधिकृत गरि ६ जनालाई सम्मान गरिएको थियो ।


सेना प्राड बिबाक संग सम्बन्धित कार्यहरुमा सहजता र एकरुपता कायम गर्ने तथा कार्य सम्पादनमा दक्षता र प्रभावकारीता बढाउने उदेश्यले संचालन भएको लिगल सेमिनार २०८३ को प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले आज नै समापन गर्नुभएको थियो ।
कार्यक्रममा माननीय न्यायाधीशहरु,नेपाल सरकारका सचिवहरु,नेपाली सेनाका रथी र प्राड अधिकृतहरुको उपस्थिति रहेकोे नेपाली सेनाको जनसंपर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij