प्रकाशित मिति : बुधबार, बैशाख ६, २०७४
मनिला । फिलिपिन्समा भएको बस दुर्घटनामा २४ जनाको ज्यान गएको छ ।
फिलिपिन्सको उत्तरी क्षेत्रमा भएका बस दुर्घटनामा ५० भन्दा बढी यात्रुले यात्रा गरिरहेको प्रहरीले जनाएको छ ।इलोकोस सुर प्रान्त गइरहेको बस नुइभा इक्जिअ प्रान्तको कापिन्तालानमा सडकबाट लगभग ९० फिट तल खसेको पिलिपिन्सका सञ्चारमाध्यमले जनाएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij