प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४
काठमाडौं । काठमाण्डौको भृकुटीमण्डपमा जारी १३ औ अन्तराष्ट्रिय औद्योगिक विज्ञान तथा प्रविधि प्रर्दशनीको मुख्य आकर्षणको केन्द्र बनेको छ हावाबाट विजुली निकाल्ने यन्त्र अर्थात विण्ड टर्वाइन ।
१७० नम्बरको स्टलमा राखिएको अत्याधुनिक प्रविधिको उक्त यन्त्र मेला अवलोकनकर्ताले निकै चासोमा साथ अवलोकन गर्ने गरेका छन ।

बैकल्पिक उर्जा प्रबद्धन केन्दले्र जुल्ला, नवलपरासी, मकवानपुर लगायतका ठाउमा हावाबाट विद्युत निकाली केही घरपरिवारमा विद्युत पुर्याई सकेको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij