बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

नेपालमा पहिलो पटक मेडिकल टुरिजम सेवा स्थापना

  • प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४



  • काठमाडौं ।  नेपालमा पहिलो पटक मेडिकल टुरिजम सेवा स्थापना भएको छ । म्याक डिजाइन नामक संस्थाले राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यको सुभारम्भ गरेको हो ।


    संस्थाको मुख्य उदेश्य भनेको नेपालबाट भारत उपचार गराउन जाने बिरामीहरुलाई निशुल्क रुपमा परामर्श गरानु रहेको संस्थाका अध्यक्ष टिबि थापाले बताए ।

    थापाले नेपालमा बसी भारतमा नाम चलेका २० भन्दा बढि सुविधासम्पन्न अस्पतालहरुमा उपचार कसरी लिन सकिन्छ भन्ने विषयमा आफूहरुले परामर्श दिने बताए । संस्थाको उदेश्य नाफामूलक नभइ सेवामूलक रहेको अध्यक्ष थापाले बताए ।

    संस्थाले भारतको मेन्टरस इथिकेयर नामक संस्थासँग सहकार्य गरेर काम गर्न लागेको हो ।

    कार्यक्रममा भारतबाट नाम चलेका डाक्टरहरुको समेत उपस्थिति रहेको थियो । उनीहरुले भारतमा रहेको विभन्नि सुविधा सम्पन्न हस्पिटलहरुको बारेमा जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij