बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

उखुको भुक्तानी नपाएको भन्दै किशानद्धारा चिनी मिलमा तोडफोड

  • प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४



  • रौतहट । उखुको भुक्तानी समयमा न पाएका आक्रोशित किसानहरूको समुहले रौतहटको गरुडा स्थित श्री राम शुगर मिलमा तोडफोड गरेका छन् ।

    पुर्व निर्धारित समयमा भुक्तानी न दिएकाले सयौंको संख्यामा गएका किशानहरुले आईतवार बिहान ११ बजे मिलमा तोडफोड गरेका हुन् ।

    घटनालाई साम्य पार्न गएका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीको पहलमा मिल प्रशासन र किशान बिच सहमति गराएका छ्न ।

    आइतबार भएको सहमति बमोजिम आगामी १३ गतेदेखि तालिका अनुसार नै क्रमशः भुक्तानी शुरुआत गरिने जनाएको छ ।

    सहमती अनुसार न भएमा सो पछि बैठकद्वारा निर्णय गरि आन्दोलनमा जाने उखु उत्पादक सङ्घ रौतहटका सचीव मनोज शहनिले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij