बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

महिनावारी पर सार्न चाहनुहुन्छ ? अपनाउनुस् यी ८ प्राकृतिक तरिका, हुँदैन केही साइडइफेक्ट

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०७४



  • साधारणतया महिनावारी पर सार्नका लागि महिला औषधीको सेवन गर्ने गर्दछन् । तर यस्ता औषधीका केही साइडइफेक्ट पनि छन् । यसबाट बच्नका लागि प्राकृतिक तरिका अपनाएर महिनावारी पर सार्न सक्नुहुन्छ । नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, जयपुरका डा. सी आर यादवका अनुसार यी खानेकुरा महिनावारी हुनुभन्दा सातदिन अघिदेखि खाए महिनावारी पर सर्छ ।

    ज्वानोको पातः

    ज्वानोको पाललाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाउनुहोस् र महमा मिसाएर पिउँदा महिनावारी पर सर्छ ।

    अमलाको पाउडर वा रसः

    अमलाको पाउडर वा रस पिउँदा महिनावरी ढिला हुन्छ । साथै महिनावारीमा हुने पीडाबाट पनि राहत पाइने गर्दछ ।

    चामलको पानीः

    दिनमा तीनपटक चामलको पानी पिउँदा महिनावारी ढिला हुन्छ ।

    अनारको बोक्राः

    अनारको बोक्रालाई सुकाएर पिस्नुहोस् । एक चम्चा पाउडरलाई पानीसँग मिसाएर बिहान बेलुका पिउँदा महिनावारी ढिला हुन्छ ।

    भेनेगरः

    एक ग्लास पानीमा तीन चम्चा भेनेगर हालेर दिनमा तीन–चार पटक पिउँदा महिनावारीको मिति सर्ने गर्दछ ।

    दैनिक पर्बलको तरकारी खाँदाः

    दैनिक पर्बलको तरकारी खाँदा पनि महिनावारी पर सर्ने गर्दछ ।

    चनाको दालको पाउडरः

    चनाको दालको पाउडरलाई पानीमा मिसाएर पिउँदा महिनावारी ढिला हुन्छ । यसलाई बिहान खालीपेट पिउँदा अझै फाइदाजनक हुन्छ ।

    पुदिनाको रसः

    दिनमा दुईपटक पुदिनाको रस पिउँदा महिनावारी ढिला हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij