बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • बझाङ । बझाङ जिल्लाको केदार स्यू गाउपालिका ९ झोतामा भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।
    सोमबार दिउँसो झोताबाट झनानातर्फ आउँदै गरेको से १ त ९५३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा डोटी जिल्ला बुडर घर भएका ट्याक्टर चालक प्रकाश खड्काको घट्नास्थलमै मृत्यु भएको हो । कञ्चनपुर जिल्ला घर भएका ट्याक्टरमालिक धिरेन्द्र सिंह घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij