प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४
काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपाङग्रे सवारीको ट्रायल (प्रदर्शन परिक्षण) सेन्टर सञ्चालन गर्ने भएको छ ।
विभागको नयाँ बानेश्वरस्थित परिसरमा आगामी जेठ १ गतेबाट चारपाङग्रे सवारीको पनि ट्रायल लिन लागिएको हो ।
यसअघि सो ठाउँमा मोटरसाइकलको मात्र ट्रायल हुँदै आएको थियो । आजको नागरिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij