बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

‘नवराज सिलवाल डिएसपी थिए, मध्यरातमा मुखमा पट्टी बाँधेर जंगलमा मेरो सम्पत्ति यसरी लुटेको थियो’

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४



  • भूमिगत जीवन विताइरहेका बसन्त बहादुर भूजेलको शरिरको एक भाग चल्दैन । चिन्ता र प्रेसरकै कारण उनको शरिरले विस्तारै काम गर्न छाडेको छ । नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवालले आफूलाई अन्याय गरेको बताउने बसन्त आफ्नो स्वास्थ्य यो अवस्थामा पुग्नुमा सिलवालकै हात रहेको आरोप लागाउँछन् । कुनै समय महानगरी प्रहरी अपराध महासाखामा रहेका सिलवालले आफूलाई अपहरण गरी सम्पत्ति हडपेको आरोप छ बसन्तको । पढ्नुहोस् उनको अनुभूति जस्ताको तस्तै ।

    मेरो जन्म गुल्मी जिल्ला तम्घास गाविस वडा नम्बर ४ मा भएको हो । मैले ८ कक्षासम्म त्यहीँ पढेँ । मैले गण्डकी बोर्डिङ स्कुलमा चान्स पाएँ मैले त्यो सेलेक्सनबाट इन्जिनियर सम्म अध्ययन गरेँ । त्यो सकिएपछि म बेलायती सेनामा इन्जिनियरमा भर्ति भएँ । म टेक्निसियन थिएँ । मैले संसार भर इन्जिनियरिङ लाइनकै काम गरेँ । रोड, होइड्रोपावर लगायतका विभिन्न कामहरुमा भाग लिएँ । युएनमा दुई पटक गएँ । ब्रिटिस आर्मीबाट युएनमा जाने पहिलो नेपाली नै मै हुँ । त्यहाँको सेवा सकाएर म नेपाल आएँ ।

    आफूले जानेको इन्जीनियरिङ पेसालाई निरन्तरता दिने निधो गरेँ । मैले काठमाडौंमा नै द गोरखा इन्जिनर एन्ड सर्भिसेज प्राली भनेर मैले कम्पनी खोलेँ । मेरो कम्पनीले पहिलो काम भैसेपाटीको आवास निर्माण थियो । हामीले त्यो सम्पन्न ग¥यौँ । बर्दियाको सिँचाईमा राष्ट्रिय बजेट थियो । त्यतिबेला नेपालको प्रधानमन्त्री मनमोहन अधिकारी थिए ।

    साझा पेजबाट साभार ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij