बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

चन्द्रागिरिमा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४



  • काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ गुर्जुधारमा बुधबार इनार सफा गर्ने क्रममा अचेत भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।


    विहान पौने ८ बजे गुर्जुधारास्थित दुर संचार नजिकैका रविन्द्र घिमिरेको घरको इनार सफा गर्ने क्रममा मकवानपुर पालुङ्गका २९ वर्षीय शीतल तामाङ्ग अचेत भएका थिए । उनको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पताल सतुङ्गलमा पौने ९ बजे मृत्यु भएको हो ।

    अक्सिजनको कमीले तामाङ्ग इनारभित्र अचेत भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij