बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कतार एयरवेजको बैंककमा थप सेवा, जुन १ तारिखदेखि डेली फ्लाइट

  • प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४



  • काठमाडौं। कतार एयरवेजले दोहादेखि बैंककका लागि जुन १ तारिखदेखि पाँचौ नन् स्ट फ्लाइट सञ्चालनमा ल्याउने भएको छ । फुकेटका लागि दैनिक फ्लाइट र पाँच महिना अगाडी सञ्चालन माल्याइएको क्राबी अपरेशन (हप्ताको चार फ्लाइट)ले कतार एयरवेजको थाइल्याण्डबाट दोहाको प्रस्थान संख्या ५३ पु¥याएको छ ।
    थाइल्याण्डमा सेवा विस्तार सँगै कतार एयरवेजले टूरिजम अथोरिटी अफ थाइल्याण्डसँग आन्तरिक पर्यटन विस्तारमा तेवा पु¥याउन मेमो¥यान्डम अफ अन्डरस्ट्याण्डिङमा हस्ताक्षर समेत गरेको छ ।
    एमओयूमा कतार एयरवेजको चिफ कमर्सियल अफिसर एहब अमिनले कतार एयरवेज गु्रपका प्रमुख कार्यकारी महामहिम अकबर अलबाकर र टीएटीका ईन्टरनेशनल मोर्कटिङ (यूरोप, अफ्रिका, मडिल इस्ट र अमेरिका) टानस पेट्स्वानका उप गभर्नरको उपस्थितीमा गरेका थिए । दुबएमा आयोजित अरेवियन ट्राभल मार्केटको पहिलो दिनमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर गर्न आयोजित समारोहमा टूरिजम अथोरिटी अफ थाइल्याण्डका गभर्नर युथासाक सुपासोर्न, टूरिजम अथोरिटी अफ थाइल्याण्ड, दुबइ र मिडल इस्ट अफिसर चलेर्मसाक सुरानन्त लगायत संस्थाका अन्य उच्चपदस्त अधिकारीको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij