बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पत्रकार सुरक्षाबारे कैलालीमा छलफल

  • प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४



  • विश्व प्रेश स्वतन्त्र दिवसका अवसरमा नेपाल पत्रकार महाँसंघ कैलाली शाखाले आज धनगढीमा पत्रकार सु्रक्षा तथा स्थानीय तह निर्वाचनमा संचारकर्मीको भुमिका बिषयक कार्यक्रम गरेको छ ।
    कार्यक्रममा सहभागी संचारकर्मीहरुले पत्रकारका लागि धेरै चुनौती रहेकाले पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका थिए । यस्तै संचारर्मीहरुले स्थानीय तह निर्वाचनका क्रममा पत्रकारमाथी हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई प्रहरी प्रशासनले गम्भिर रुपमा लिनुपर्ने बताए । अन्य सहभागी संघ संस्थाका प्रतिनिधिहरुले अब हुन गैरहेको स्थानीय तह निर्वाचनमा संचारकर्मीहरुले निष्पक्ष भएर कलम चलाउनु पर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, नेपाल पत्रकार महाँसंघका केन्द्रीय सदस्य भवानी ऐर, महासंघका पुर्ब क्षेत्रिय संयोजक मनमोहन स्वार, बरिष्ट पत्रकार घनबहादुर शाह, पुर्ब क्षेत्रिय संयोजक कर्ण शाह, निबर्तमान अध्यक्ष भरत शाह, क्षेत्रिय निर्वाचन अधिकारी मोहन अर्याल, नेपाली काँग्रेसका सचिब पुर्ण कुवर, माओबादी केन्द्रका नेता रमेश धामी, राप्रपाका प्रबक्ता छत्र शाही, वार एशोसीयसनका अध्यक्ष प्रेम चन्द, महासंघका बरिष्ट उपाध्यक्ष टंक कुवर, अधिकारकर्मी चित्रा पनेरु लगायतले आफ्ना धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij