बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

घरमा पानी चार्ने क्रममा करेण्ट लागेर १ युबक घाईते

  • प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४



  • बर्षात ओली, वाँके । नेपालगंज उपमहानगरपालिका वार्ड ६ मा करेण्ट लागेर १ युबक घाईते भयका छन ।

    फुलटेग्रा निबासी हनिम हलवाईको घरमा पानी चार्ने क्रममा , नेपालगंज उपमहानगरपालिका २ निबासी वर्ष २६ को  नुरुद्वन शेखलाई अचानक तारवाट करेण्ट लाग्न गई घाईते भयका हुन ।

    घाईतेको भेरी अंचल अस्पताल नेपालगंजमा सामान्य उपचार पश्चार लखनउ रिफर गरीएको जिल्ला प्रहरी कार्यालय बाकेका प्रह्ररी निरीक्षक वीर बहादुर थापाले जलजला खबर सँग बताउनु भयो ।

     

    मिति २०७४।१।२० गते ०९:४५ वजेको समयमा जि.वाँके ने.गं.उ.म.न.पा.६ फुलटेक्रा स्थित हनिम हलुवाई को नव निर्मीत घरमा छतमा पानि चार्ने क्रममा ऐ.२ वस्ने वर्ष २६ को  नुरुद्वन शेख लाई अचानक तार वाट करेण्ट लाग्न गई घाईते भई भेरी अंचल अस्पताल नेपालगंजमा सामान्य उपचार पश्चार लखनउ रिफर ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij