बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

खरले छाएको १ तले घरमा अचानक आगलागी- नेपालगंज

  • प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४



  • बर्षात ओली,  नेपालगंज । नेपालगंज उपमहानगरपालिका १५ मा  खरले छाएको १ तले घरमा अचानक आगलागी भयको छ  ।

    बुधबार बिहान ८:२० वजे  नेपालगंज १५ टंकपसेरी वस्ने वर्ष ५० को रामधिरज वढईको खरले छाएको १ तले घरमा , कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो । 

    आगलागीवाट अन्दाजी ५० हजार बराबरको क्षति भएको र आगो ८.४५ मा नियन्त्रणमा आएको जि. प्र .का बाँकेका प्र. नि बिरबहादुर थापाले जलजला सँग बातानु भयो ।

     

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij