बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

धनकुटामा सात वटा सडक निर्माण गर्ने

  • प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४



  • धनकुटा । उन्नति परियोजनाअन्तर्गत धनकुटामा आगामी आर्थिक वर्ष भित्रमा सात वटा सडक निर्माण हुने भएका छन ।

    डेनिस सरकारको सहयोगमा सञ्चालित परियोजनाले सडक निर्माण गर्ने भएको छ । सडकको कूल लम्बाई ५५ किलोमिटर हुने बताइएको छ ।

    जसअन्तर्गत एक जिल्लास्तरीय सडक र छ वटा ग्रामिण सडक छन् । दारेगौडादेखि लेगुवा जोड्ने जिल्लास्तरीय सडक निर्माणको काम सुरु भइसकेको छ ।

    त्यस्तै ग्रामिण सडकअन्तर्गत ३ दशमलव ४ किलोमिटरको निगाले–उत्तरपानी र चौकीडाँडा–हलचौर सडक ठेक्का लागिसकेका छन ।

    बाँकी चार वटा सडकलाई पनि चाँडै ठेक्का लगाई काम सुरु गर्ने उन्नति परियोजना धनकुटामा पूर्वाधारविज्ञ प्रमोद न्यौपानेले जानकारी दिए ।

    सोही परियोजनाअन्तर्गत मूलघाट त्रिवेणी सडकको डीपीआर र लेगुवा खोलामा पुलसमेत निर्माण हुने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij