प्रकाशित मिति : शुक्रबार, बैशाख २२, २०७४
बर्षात ओली, वाँके । अनियन्त्रित भई स्कुटी पल्टन जाँदा अस्मिता राना घाईते भएकी छिन । गुम्वा स्थित भित्री सडक खण्डमा रिमझिमचोक देखि खजुरा तर्फ आउदै गरेको भे६प ९५१६ नं. को स्कुटी आफै अनियन्त्रित भई पल्टन जाँदा पछाडि सवार जलपोखरि वस्ने अं.१८/१९ बर्षिया अस्मिता रानाको मुखमा चोट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिर बहादुर थापाले जलजलाखबरसंग बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij