बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अनियन्त्रित भई अटो पल्टन जादाँ एडी घाईते

  • प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४



  • बर्षात ओली, नेपालगंज । अनियन्त्रित भई  अटो पल्टन जादाँ कृष्णा एडी घाईते भएकी छिन ।

    राझाँचोकबाट एयरपोट तर्फ जादै गरेको भे.१ ह.३३९ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टन जादाँ  अटोमा सवार जिल्ला रोडी-८ बस्ने कृष्ण सिंह एडीको छोरी बर्ष ७ कि  कृष्णा एडीको बाँया खुट्टाको घुडामा चोट लागेको छ ।

    उपचारको लागी  कृष्णालाई  नसिंङ होम नेपालगन्ज पठाईएको छ , र अटो  चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिरबहादुर थापाले जलजला खबरसंग बताउनुभयो ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij