बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कार दुर्घटना, १ को मृत्यु, २ जना घाइते-बिजुलीबजार

  • प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४



  • काठमाडौँ।  काठमाडौंको बिजुलीबजारमा कार अनियन्त्रीत भई दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    गत राति साढे १० बजे बा १६ च ८३०३ नम्बरको कार दुर्घटनाग्रस्त बनेको हो ।

    मृत्यु हुनेमा कारमा सवार धनुषा कुरुले घर भई हाल काठमाडौं शान्तिनगर बस्दै आएका चन्द्र निरौला रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको उपचारको क्रममा एभरेष्ट अस्पताल बानेश्वरमा राती नै मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।

    घाइते भएका कार चालक काभ्रेका भक्त लामा र कारमा सवार मिनभवन बस्दै आएका गणेश खत्रीको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।

    घाइते मध्ये लामाको अवस्था गम्भिर रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij