प्रकाशित मिति : सोमवार, बैशाख २५, २०७४
काठमाडौं । मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टेलमा एक युवतीले आत्महत्या गरेकी छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
सिन्धुपाल्चोक ठूलीपाखर घर भएकी १८ बर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् ।
दास्रो तलाको कोठामा पंखाको हुकमा झुण्डिएको अवस्थामा उनी फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी नारायण चिमोरियाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij