शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

माओवादी केन्द्रको बैठकले कस्तो निर्णय गर्ला ?

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • Dffcf]jfbL Pstf Pdfcf]jfbL;lxt !) j6f dfcf]jfbLx?aLr ePsf] Pstfkl5sf] gofF kf6L{ g]skf dfcf]jfbL s]Gb|sf] 3f]if0ffkl5 gf/f nufpFb} g]tfx? . tl:a/ M k|bLk/fh jGt,/f;;

    काठमाडौं,१३ साउन— नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यलयको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा जादा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल केन्द्रित हुने पार्टी प्रवक्ता पम्पा भुसालले जानकारी दिनुभयो ।

    बिहान ९ बजे बस्ने बैठकमा देशमा जारी राजनितिक गतिरोध अन्त्य गर्दै नयाँ सरकारमा पार्टीको कस्तो भुमिका रहने भन्ने विषयमा छलफल हुने प्रवक्ता भुसालले बताउनुभयो ।

    बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि साउन १० गते एक साताको समय दिएपछि राष्ट्रिपतिले दिएको समय सीमा भित्रमा धेरै भन्दा धेरै दलहरुसंगको सहकार्यमा सरकार गठन गर्ने बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

    यसअघि केन्द्रको सचिवाल समितिको बैठकले अन्यदलहरुको  छलफललाई तिव्रता दिने निर्णय गरेको थियो । आजको बैठकमा सचिवालयको बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij