शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बिरामीलाई मिति सकिएको औषधि बिक्रि गरेको आरोपमा एक व्यक्ति पक्राउ

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • बिरामीलाई मिति सकिएको औषधि बिक्रि गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

     

    प्रहरीले बागबजारबाट डेट एक्सपाएर औषधि बेचेको आरोपमा मेडिसिन प्वाइन्ट औषधि पसलका आदम सेखलाई पक्राउ गरेको हो ।
     

    बागबजारकै स्थायिन तेजबहादुर दहालले छोरालाई ज्वरो आएको भन्दै देखाउन उक्त औषधि पसलमा लगेका थिए ।

     

     

    उक्त क्रममा सेखले रिलाइफ नामक झोल औषधि दाहाललाई दिएका थिए।
     

    औषधि खुवाएपछि बिरामी पवन दाहालले वान्ता गरेपछि तेजबहादुरले औषधिलाई नियालेर हेरेका थिए ।

     

    सो क्रममा उनले औषधिको म्याद सकिसकेको पाएपछि प्रहरीमा खबर गरेका थिए।

     

    प्रहरीले दाहालकै उजुरीका आधारमा सेखलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij