प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
वर्षाका कारण पातुखोलामा आएको वाढिले तटवन्ध वगाउदा सिचाईमा समस्या भए पछि किसानहरु चिन्तामा परेको हुन । भर्खरै धान रोपेका किसानहरु तटवन्द बगाएपछि सिचाईको समस्या हुने चिन्तामा परेको छन ।
६० बीगाह जमीनमा सिचाइ हुने तटवन्ध वगाए पछि आज बिहिबार उक्त कुलोबाट सिचाई हुने किसानहरुले अस्थायी तटवन्ध निमार्णको प्रयास गरे पनी सम्भव नभएको बताईएको छ ।
अस्थायी रुपमा बाध बनाए पनि खोलाले बगाउदा ५० घर धुरि किसानहरु मर्कामा परेको नेपाली काग्रेस वर्डा नम्वर २० का सभापती टोपेन्द्रराज रेग्मीले गराएका छन ।
साथै रेग्मीले उक्त तटवन्ध निमार्णका लागी सहयोग गरि दिन सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij