शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

बुढानीलकण्ठ नगरपालिका–६ झरना खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • बुढानीलकण्ठ नगरपालिका–६ चिसेनीस्थित झरना खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

    बुढानीलकण्ठ नगरपालिका–४ स्थित बुढानिलकण्ठ मन्दिरमा हरिकीर्तन भजन गरी बस्ने नुवाकोट जिलिङका १५ वर्षीय सन्तोष बिंडारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    यसैबीच कामपा–३१ कमलादी गणेश मन्दिर नजिक नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष आज मृत फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij