शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

अविरल वर्षामा कमी आएसँगै सप्तकोसी नदीमा बाढीको सतह क्रमिक

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  •  केही दिनदेखिको अविरल वर्षामा कमी आएसँगै सप्तकोसी नदीमा बाढीको सतह क्रमिक रुपमा घट्दै गएको छ ।

    सप्तकोसीको ब्यारेज सुरक्षार्थ परिचालित प्रहरी नायब निरीक्षक भीम थेबेका अनुसार आज अपराह्न ४ बजे सप्तकोसीमा एक लाख ९१ हजार २१० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।

    बाढी कम भएसँगै ब्यारेजका ५६ ढोकामध्ये अहिले २८ ढोका खोलिएका छन् । बाढी बढेसँगै बुधबार र बिहीबार क्रमशः ३५ र ३६ ढोका खेलिएको थियो । बाढीको बहावमा कमी आएपछि ब्यारेज क्षेत्रमा उत्पन्न तनावमा पनि कमी आइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij