शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

पहिरोमा पुरिएर एक पुरिदा एक बालिकाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  • बनेपा, १५ साउन । काभ्रेपलाञ्चोकको धुसेनी शिवालय गाविस–६ मा आज एक घर पुरिदा एक बालिकाको मृत्यु भएको छ ।

    पहिरोले कान्छा विककी ७ वर्षीया छोरी सजिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले पहिरोले पुरिएर कान्छकी १० वर्षीया जेठी छोरी सविता घाइते भएको जानकारी दिनुभयो । सो घटनामा कान्छाकी श्रीमती लक्ष्मी विक सामान्य घाइते भएकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij