शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्याकुरेलले नेपालको शासन व्यवस्थामा दण्डहीनताले प्रश्रय पाउँदै गएको टिप्पणी

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  • अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालको शासन व्यवस्थामा दण्डहीनताले प्रश्रय पाउँदै गएको टिप्पणी गरेका छन् ।

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले राज्य सञ्चालनमा प्रक्रिया र सिद्धान्तको ख्याल नगरिँदा मुलुकमा दण्डहीनता मौलाउँदै गएको बताए ।

    पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष प्याकुरेलले नेपालमा मानवअधिकारको आन्दोलन अहिले सुस्त देखिएको बताउँदै त्यसो हुनु कदापि ठीक होइन भने ।

    नेपालको शासन व्यवस्था मानवअधिकारको अवधारणाबाट चल्न नसकेको टिप्पणी गर्दै उनले यसप्रति राज्य जिम्मेवार हुनुपर्ने सुझाव दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij