आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घोराहीमा किरण कार डेकोर एण्ड पार्टस सेन्टरको उद्घाटन

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • घोराहीमा किरण कार डेकोर एण्ड पार्टस सेन्टरको उद्घाटन गरीएको छ ।युवा ब्यवसायि किरण वोहोराले घोराही(१० लखनथापा पार्क नजिकै सञ्चालनमा ल्याएको सेन्टरको शनिवार एक कार्यक्रमकाविच उद्घाटन गरीएको हो ।

    सेन्टरको उद्घाटन नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीले गरेका हुन । करीव ३० लाखको लागतमा पसल सञ्चालनमा ल्याएको सञ्चालक वोहोराले जानकारी दिए ।

    पसलवाट ग्राहकहरुले सस्तो सुपथ मुल्यमा गाडिका पाटपुर्जाहरु प्राप्त गर्न सक्ने उनले बताए । साथै उनले सम्पुर्ण प्रकारका डेकोरेसन गरीनुका साथै गाडिका पार्टपुर्जाहरु पसलवाट उपलब्ध गराइने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij